कैलाश मानसरोबर यात्रा  – Only for Nepalese Yatri २०८१ – By Overland.

कैलाश पर्वत चीनको तिब्बत स्वायत्त क्षेत्र एक पर्वत हो। यो ६, ७१४ मिटर अग्लो छ। यो तिब्बती पठारको पश्चिमी भागमा, ट्रान्सिमालयको कैलाश पर्वतमालामा अवस्थित छ। कैलाश पर्वत चीन, भारतको सिमानाको पश्चिमी त्रिजंक्शनबाट १०० किलोमिटरभन्दा कम उत्तरमा छ।
कैलाश पर्वतलाई सबैभन्दा पवित्र पर्वतहरू मध्ये एकको रूपमा चिनिन्छ र चार धर्महरूका लागि महत्त्वपूर्ण तीर्थयात्री भएको छ: बौद्ध, जैन, हिन्दू र बोनको तिब्बती धर्म। हरेक वर्ष विश्वभरबाट हजारौं मानिसहरु यस स्थानमा तीर्थयात्रा गर्छन्।

महाकाव्य महाभारतका अनुसार पाण्डव दाजुभाइहरू आफ्नी पत्नी द्रौपदीसँगै कैलाश पर्वतको शिखरमा पुगेर मुक्तिको बाटोमा गएकाले स्वर्गलोकको प्रवेशद्वार मानिन्छ, जसलाई स्वर्गलोक पनि भनिन्छ।

  • काठमाडौं
  • काठमाडौं
  • प्रतियात्री रु 1, 6०, ०००/-
  • No
  • गेस्ट हाउस / क्याम्पिङ
  • काठमाडौं
  • Yes
  • 6-7 hrs
  • Car. Jeep. Bus
  • 10 Pax
  • 08
  • 80

Overview

साम्ब सदा शिबाय ! साम्ब सदा शिबाय !! साम्ब सदा शिबाय !!!
कैलाश मानसरोबर यात्रा  – २०८१
राष्ट्रियता: नेपाली
यात्रीको उमेर : ०८ देखि ८० बर्षको यात्री लाई समाबेश गरिनेछ (यदी यात्रीको उमेर ८० बर्ष भन्दा धेरै भयमा समयमै जानकारी गरयोउनु होला, यात्रा अनुमति बिशेश अनुरोध गरिनेछ तिब्बती सरकार सङ) ।
यात्राको अवधि: १०  दिन ।
यात्राको मार्ग: रोड मार्ग बाट यात्रा गरिनेछ (काठमाडौं – केरुङ्ग – कैलाश मानसरोवर- केरुङ्ग – काठमाडौं)।
यात्रा को खर्च लागत: प्रतियात्री रु १, ६ ०, ०००/-
नोट : यदि यहि यात्रामा ल्हसा पनि जानूहुन्छ भने यात्रा १३  दिनको हुनेछ र यात्रा खर्च पनि रु १, ९ ०, ०००/- प्रती यात्री हुनेछ।
काठमाडौं
बाट यात्रा प्रस्थान मिति:

फल्गुण देखि असोज सम्म .

SL. No By Month
महिना
Departure from Kathmandu – By Overland
(
गाडी बाट यात्रा गर्ने)
Full Moon day at Kailash
(
पुर्णिामाको दिन कैलाश दर्शन गर्न पुग्ने)
01. फल्गुण २०८० फल्गुण   गते २०८० फल्गुण १२  गते २०८०
February 2024 20th February 2024 24th February 2024
02. फल्गुण २०८० फल्गुण २१  गते २०८० फल्गुण २५  गते २०८० (माहाशिबरात्री पर्ब)
March 2024 04th March 2024 08th March 2024 (Maha –Shivharatri special)
03. चैत्र २०८० चैत्र   गते २०८० चैत्र  १२  गते २०८० (फागु पुर्णिामा पर्ब)
March 2024 21st March 2024 25th March 2024 (Holi Festival)
04. बैशाख २०८१ बैशाख   गते २०८१ बैशाख १२  गते २०८१
April 2024 20th April 2024 24th April 2024
05. जेष्ठ २०८१ जेष्ठ   गते २०८१ जेष्ठ १०  गते २०८१
May  2024 19th May 2024 23rd May 2024
06. अषाढ २०८१ अषाढ   गते २०८१ अषाढ   गते २०८१
June 2024 18th June 2024 22nd  June 2024
07. श्रावण २०८१ श्रावण   गते २०८१ श्रावण   गते २०८१
July 2024 17th July 2024 21st  July 2024
NOTE श्रावण (श्रावण महिना शिव जी को ब्रत) श्रावण      गते २०८१ श्रावण ३२  गते २०८१
Sharawan “Lord Shiva Holy” Month Special prayer & fasting at Mount Kailash. 16th July  2024 16th Aug. 2024
08. श्रावण २०८१ श्रावण ३२  गते २०८१ भाद्र   गते २०८१
August  2024 16th Aug 2024 20th Aug 2024
09. भाद्र २०८१ भाद्र २९  गते २०८१ असोज   गते २०८१
September 2024 14th Sept. 2024 18th Sept. 2024
10. असोज २०८१ असोज २७  गते २०८१   कार्तिक  गते २०८१
October  2024 13th Oct. 2024 17th Oct. 2024

Itinerary

खर्च/लागत

खर्च/लागतमा समावेस गरिएको सुविधाहरु ।

  • १. तिब्बत प्रस्थान गर्ने अनुमति पत्र ।
  • २. चीनका लागी भिसा ।
  • ३. कैलाश यात्राको समयमा होटल तथा गेस्टहाउसको ब्याबस्था ।
  • ४. सवारी साधन (एसी बस) को ब्याबस्था (सवारी साधन उपलब्ध हुने सम्म) ।
  • ५. राम्रो अनुभवी नेपाली अंग्रेजी तथा तिब्बती यात्र सहयोगी (गाईड)
  • ६. कैलाश मान सरोबरको यात्रमा अवाश्यक पर्ने प्रवेश शुल्क ।
  • ७. कैलाश मान सरोबरको पैदल परिक्रमा गर्न नसक्नेहरुकालागी याक र यकमेनको ब्यावस्थ ।
  • ८. विहान बेलुकाको नेपाली खाना र खाजाको ब्याबस्था ।
  • ९. नेपाली खाना बनाउने भान्छेको ब्यावस्था ।
  • १०. सामान राख्ने झोलाको ब्याबस्था ।
  • ११.साधारण औषधीहरुको ब्याबस्था

लागतमा समावेस नभएको ।

  • १.इन्सुरेन्स (ब्यक्ति आफै, अनिबार्य गर्नु पर्ने – इन्स्योरेन्स सल्लाहको लागी हामी सहयोग गर्नेछौं) ।
  • २. व्यक्तिगत खर्च तथा सामानको किनमेल (ब्यक्ति आफै) ।
  • ३. कैलाश मानसरोबर जादाँ र आँउदा काठमाडौंमा खाना र बस्नेको ब्यबस्था (ब्यक्ति आफै) ।
  • ४. सामान बोक्ने भरिया ।
  • नोट : कैलाशमानसरोबर यात्राकोलागी स्वस्थ हुनुपर्नेछ ।

You can send your enquiry via the form below.

कैलाश मानसरोबर यात्रा  – Only for Nepalese Yatri २०८१ – By Overland.